अन्य सामाग्री

कार्यक्रम तथा गतिविधि

  • कार्यक्रम तथा गतिविधि डाउनलोड गर्नुहोस्

कार्यक्रम गतिविधि पात्रो

जिल्ला स्वास्थ्य प्रमुखको सन्देश

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वेबसाइट अस्पतालसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले अस्पतालका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

धन्यवाद!


अनिल के.सी, जिल्ला स्वास्थ्य प्रमुख